IME Life
GBIME

सबै तहको परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय, परीक्षा हलमा माक्स अनिवार्य

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सरकारले सबै किसिमका परीक्षा संचालन गर्न अनुमति दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षा संचालन गर्न निर्णय दिने निर्णय गरेको जनाएको छ ।

सरकारले आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु संचालन गर्न अनुमति दिएको हो ।

Crest

सरकारले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट जारी भएका सुरक्षासम्बन्धी मापदण्ड अपनाएर परीक्षा संचालन गर्न दिने निर्णय भएको जनाएको छ । माक्स लगायर र दुरी कायम गरेरे लिखित तथा मौखिक परीक्षा संचालन गरिने भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS