काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । फाइनान्सले ब्रान्च म्यानेजरका लागि केही, असिस्टेन्ट ब्रान्च म्यानेजर, डेपुटी ब्रान्च म्यानेजर), सिनियर अफिसर, चिफ अफिसर र असिस्टेन्ट म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
फाइनान्स कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुुगेका नेपाली नागरिकले २१ अक्टोबरभित्र आवेदन दिइसक्नुुपर्ने छ ।