काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले आइटी इन्जिनियर पदका लागि एक जना कर्मचारी माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।