काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, युरो एकको खरिददर १३६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४९ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा रहेको छ ।