IME Life New

नेपाल राष्ट्र बैंकमा ठुलो संख्यामा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

बैंकले सहायक निर्देशक अधिकृत तृतिय पदमा २१ जना, सहायक निर्देशक अधिकृत तृतिय चार्टड एकाउण्टेन्ट पदका लागि १० जना, सहायक निर्देशक अधिकृत तृतिय (बाणिज्य कानून) पदका लागि २ जना, सहायक ( सहायक द्धितिय ) पदका लागि ६८ जना, सहायक द्धितिय ( सुचना प्रविधि ) पदका लागि १३ जना कर्मचारीको माग गरेको छ ।

Esewa
Crest

आवेदकले मंसिर १९ गते सम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS