IME Life New

लुम्बिनी विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर र रिलेसनसिप अफिसर पदका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले भईरहेका विभिन्न शाखा कार्यालयका लागि र अब खुल्ने विभिन्न शाखा कार्यालयका लागि लागि कर्मचारी मागेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज २८ गतेसम्ममा इमेल मार्फत आवेदन दिइसक्नुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS