IME Life New

सुपर लघुवित्तले माग्यो १० पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुपर लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले नायव कार्यकारी अधिकृतका लागि १ जना, व्यवस्थापकीय अधिकृतका लागि केही, आन्तरिक लेखा परिक्षण विभागका लागि केही, वित्त तथा लोखा ब्यवस्थापनका लागि केही, कर्जा योजना तथा अनुगमन निरक्षण विभागका लागि केही, सामान्य प्रशासन सेवाका लागि केही, शाखा प्रमुखका लागि केही, फिल्ड सहायकका लागि केही र कनिष्ठ सहायकका लागि केही र कार्यालय सहयोगीका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

संस्थाले आफ्नो विभिन्न् शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असोज २६ गतेसम्म कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS