काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले दुुई पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले प्रमुख कार्यकारी अधिकृत र असिसटेन्ट म्यानेजरको लागि दरखास्त कर्मचारीको माग गरेको छ । इच्छुक उम्मेदवारलाई १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।
कम्पनीले सीइओ पदमा आवेदन दिनको लागि मास्टर्स डिग्री गरेको र अफिसर तहमा ७ वर्ष काम गरेको हुनु संस्थाले जनाएको छ ।