IME Life
GBIME

मेरो शेयरको अबरुद्ध सर्भर खुल्यो, २४ सै घण्टा अनलाईन कारोबार गर्न सकिने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आईपिओमा आवेदन दिन सकिने शेयर कारोबार सम्बन्धी अनलाईन मेरो शेयरको प्राविधिक समस्या हल भएको छ । विहान ११ः३० बजेदेखि अबरुद्ध भएको मेरो शेयरको सर्भर केहीबेर अघि देखि खुल्ला भएको छ ।

आजदेखि खुल्ला भएको जनरल इन्स्योरेन्स कम्पनीको आईपिओ भर्न ठूलो संख्यामा मानिसहरुले एकै पटक प्रयास गर्दा सर्भरमा समस्या आएको हो ।

Crest

सिडिएससीले सञ्चालन गरेको मेरो शेयरमा दिनभरि प्राविधिक समस्या आएर केहीबेर अघि खुलेको सो कम्पनीले जनाएको छ । मेरो शेयर मार्फत २४ घण्टा आफूलाई अनुकूल परेको समयमा लगइन गरेर आईपिओमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS