Connect IPS
IME Life

सुनको भाउ घट्यो, कति पुग्यो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार२ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest

यसैगरी चाँदी तोलामा ७० रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय २० रुपैयाँमा निधारण गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS