IME Life New

आरम्भ चौतारी लघुवित्तले माग्यो ६ पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले अधिकृतका लागि केही, सहायक अधिकृतका लागि केही, वरिष्ठ शाखा प्रबन्धकका लागि केही, सहायक शाखा प्रबन्धकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्र्षीका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS