IME Life New

५ हाईड्रोपावरको बजार मूल्य अझै पनि एक सय तल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ : हाईड्रोपावरको बजार मूल्यमा निकै ठूलो उछाल आएको छ । धेरै हाईड्रोपावरको बजार मूल्य १०० भन्दा मुनी रहेको अवस्थामा अहिले केही हाईड्रोपावर बाहेक धेरै हाईड्रोपावरको बजार मूल्य प्रति कित्ता एक सय  रुपैयाँ भन्दा माथि बस्न सफल भएको छ।

अझै पनि दोश्रो बजारमा ५ हाइड्रोपावरको बजार मूल्य एक सय भन्दा मुनी छन् । एक सय भन्दा थोरै बजार मूल्य हुनेमा दिब्यश्वोरी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविधुत कम्पनी र घलेम्दी हाइड्रो रहेका छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS