IME Life New

फेरी बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य तोलाको ६ सय रूपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको २० रूपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ४० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

Crest

हिजो सोमबार सुनको मूल्य तोलाको ४ सय रूपैयाँले बढेर, छापावाला सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS