IME Life New

वोमी लघुवित्तको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आज ९भाद्र २८ गतेबाट रोक्का गरिएको छ ।

संस्थाको भाद्र २६ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड बीच गाभ्ने गाभिने कार्य गर्ने प्रयोजनका सम्बन्धमा हस्ताक्षर भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS