IME Life New

धितोपत्र बोर्डद्वारा सामूहिक लगानी नियमावली संशोधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावलीका केही प्रावधान संशोधन गरेको छ । कोषले आज बिज्ञप्ति प्रकाशित गर्दै सामूहिक लगानी कोष नियमावली चौथो संशोधन २०७७ आजदेखि लागू भएको जनाएको छ ।

बोर्डले सामूहिक लगानी कोषको ईकाई पुनः खरिद सम्बन्धी व्यवस्थामा सामान्य संशोधन गरेको छ । साथै लेखा परिक्षक नियुक्ती गर्दा बोर्डबाट अनुमति लिनुपर्ने व्यवस्था हटाई जानकारी दिए पुग्ने व्यवस्था गरिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS