Connect IPS
IME Life

राजधानीमा एकै दिन ३२६ जनामा कोरोना, कूल मृत्यु हुनेको संख्या ३०० पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज एकै दिन राजधानी काठमाडौंमा ३२६ जना मानिसमा कोरोना भाइरस संक्रमण भएको छ । राजधानीका विभिन्न ल्याबहरुमा गरिएको परिक्षणको क्रममा कामठाडौंमा २९३ जना, ललितपुरमा २० जना र भक्तपुरमा १३ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशैभरि कूल मृत्यु हुनेको संख्या ३०० पुगेको छ । मन्त्रालयले आज एकै दिन १४ जनाको मृत्यु भएको जनाएको छ । हिजो २८६ जना रहेकोमा आज कूल मृत्यु हुनेको संख्या ३०० पुगेको हा ।

Prabhu
Crest

त्यस्तै १९१ जना आईसियु र भेन्टिलेटरमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । सो मध्ये भेन्टिलेटरमा २० जना छन् ।

नेपालमा कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई १७ सय ३६ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS