काठमाडौँ । उत्यकाका तीन जिल्लामा आइतबार थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमण बढ्दै गएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २९०, भक्तपुरका ३२ तथा ललितपुरका ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।