काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज पदबाट दिएको राजिनामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको छ । साथै डा. खतिवडाले सम्हाल्दै आएको अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै तोकिएको छ ।
अर्थमन्त्री खतिवडाको राजिनामा स्वीकृत, अर्थ मन्त्रालयको जिम्मेवारी प्रम ओलीलाई नै
![](https://insurancekhabar.com/wp-content/uploads/2019/10/president-Bidhya-bhandari.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)