IME Life New

एक साताको लागि थपियो निषेधाज्ञा, कर्फ्र्यु हल्ला मात्रै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राजधानी उपत्यकामा भोलिदेखि थप एक साता निषेधाज्ञा जारी गरिएको छ । यसअघि भोलिबाट कफ्र्यु लाग्ने हल्ला चलेको थियो । काठमाडौं, ललितपुर र भक्तपुरका तीन वटै जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै हाल कायम रहेकै निषेधाज्ञा आगामी सातासम्म लम्ब्याइएको जनाइएको छ ।

राधजानी उपत्यकाको तीन वटै जिल्लामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए । आज थप गरिएको निषेधाज्ञा तेस्रो पटकका लागि जारी गरिएको हो । अब भदौं २४ गतेसम्म काठमाडौं निषेधाज्ञामा परेको छ । आज दिनभरि हल्ला चलेको भोलिबाट कफ्र्यु लाग्ने हल्ला निराधार भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS