IME Life New

काठमाडौँ उपत्यकामा थपिए ४ सय ८१ जना कोरोना संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । आज काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

काठमाडौँमा ३९३ जना, भक्तपुरमा ३० जना र ललितपुर ५८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS