Connect IPS
IME Life

विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ५६ लाखभन्दा बढी, अमेरिकामा ६० लाख नाघ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काटमाडौं । कोरोना भाइरसको महामारीबाट विश्व नै ग्रसित बनेको छ । सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या ६० लाख नाघेको छ।

वल्डोओ मिटरर्सका अनुसार अमेरिकामा कुल संक्रमितको संख्या ६२ लाख ११ हजार ७ सय ९६ जना संक्रमित भएका छन् ।

Prabhu
Crest

अहिलेसम्म अमेरिकामा कोभिड–१९ बाट एक लाख ८७ हजार भन्दा बढीको ज्यान गइसकेको छ । त्यसैगरी ३४ लाख ५६ हजारभन्दा वढी निको पनि भइसकेका छन् ।

विश्वभर कुल संक्रमितको संख्या दुई करोड ५६ लाख ३३ हजारभन्दा बढी संक्रमित रहेका छन् जसमध्ये १ करोड ७९ लाख ३८ हजार जना रिकभर समेत भइसकेका छन् भने विश्वभर यो रोकबाट मर्नेको संख्या ८ लाख ५४ हजारभन्दा बढीको ज्यान गइसकेको अवस्ता छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS