IME Life New

आज उपत्यकामा २ सय ९८ जना कोरोना संक्रमित थपिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा एक सय ९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना संक्रमित थपिएका छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS