IME Life New

नयाँ जीवन बीमा कम्पनीमा सबै भन्दा धेरै नाफा कमाउनेमा रिलायबल लाईफ, अन्यको कति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ : नयाँ जीवन बीमा कम्पनी मध्य खुद मुनाफालाई आधार मानेर विश्लेषण गर्दा रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले सबै भन्दा बलियो देखिएको छ । आर्थिक वर्ष ७६/७७ मा रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले २१ करोड ४४ लाख खुद मुनाफा गर्न सफल भएको छ भने दोश्रोमा सिटीजन लाईफ इन्स्योरेन्सले २० करोड माथि खुद मुनाफा गरेको छ। त्यस्तै तेश्रोमा आईएमई लाईफले १२ करोड ९१ लाख खुद मुनाफा गरेको छ।

सबै भन्दा थोरै खुद मुनाफा गर्नेमा रिलायन्स लाईफ रहेको छ।  रिलायन्स लाईफले ४ करोड ३४ लाख मात्र खुद मुनाफा गरेको छ।

Esewa
Crest

यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी रहेकाले खुद नाफा  एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ । 

(तथ्याङ्क  श्रोत : आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासको वित्तिय विवरणको आधारमा )

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS