Connect IPS
IME Life

ग्लोबल आईएमई समुन्नत–१ का इकाईधनीलाई ४% प्रतिफल दिने निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । ग्लोबल आईएमई समुन्नत योजना १ ले आफ्ना इकाईधनीहरुलाई ४ प्रतिशत प्रतिफल दिने निर्णय गरेको छ । ग्लोबल आईएमई समुन्नत योजना–१ को व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलको हिजो साँझ बसेको १२० औं सञ्चालक समितिको बैठकले सो प्रतिफल वितरण गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले सो फण्डको आव २०७६।०७७ को लेखापरिक्षण सकिएको भन्दै चार करोड रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । ग्लोबल आईएमई क्यापिटलका सिईओ पारसमणि ढकालले नेप्सेले पत्र लेख्दै सो सम्बन्धमा जानकारी गराएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS