Connect IPS
IME Life

सर्भरमा समस्यापछि नेप्सेमा कारोबार स्थगित, हल गर्दैछौं, कारोबार समय थप गछौंः नेप्से

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सर्भरमा समस्या आएपछि केहीबेर अघिदेखि कारोबार स्थगित गरिएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सर्भरमा समस्या आएको जनाउँदै समस्याको पहिचान गर्ने काम भइरहेको बताए ।

आज मध्यान्ह अन्दाजी १२ः २० को समयदेखि नेप्सेको टिएमएसमा समस्या आएको छ । तर, नेप्सेले के कारणले समस्या आयो भन्ने पत्ता लगाउने काम भइरहेको बताए । उनले भने, ‘हामी समस्या पत्ता लगाउत प्रयासरत छौं । छिट्टै समस्या समाधान गरेर कारोबार खोल्छौं र स्थगित भएको समय बराबर समय थप गर्छौै ।’ उनले शेयर खरिद बिक्रीकर्ताहरुलाई केहीबेर धैर्य गर्न आग्रह गरेका छन् ।

Prabhu
Crest

करिब ४६ करोड कारोबार भएपछि नेप्सेको सर्भरमा समस्या आएको हो । आज शेयरको मूल्य केही घटेको छ । स्थगित हुनुअघिसम्म नेप्से ११ अंकले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS