Connect IPS
IME Life

रिलायन्स लाइफको आइपीओ २० हजार ५०९ जनाले नपाउने, यसरी हुँदैछ बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा क्यापिटलले रिलायन्स लाइफको आइपीओ बाँडफाँडको मोडल आज सार्वजनिक गरेको छ । कम्पनीका अनुसार कुल आवेदक ५ लाख ५७ हजार ५ सय ९ जना कायम भएको छ । म्युचअल फण्ड र कर्मचारीलाई छुट्याएको बाहेकको शेयर ५६ लाख ७० हजार कित्ता सर्वसाधारणलार्य वितरण गरिने सानिमा क्यापिटलले जनाएको छ ।

सो शेयरको लागि आवेदन परेको ५ लाख ८७ हजार ५०९ मध्ये ५ लाख ६७ हजार जना आवेदकलाई गोलाप्रथाद्धारा शेयर वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २० हजार ५०९ जना आवेदकले शेयर पाउने छैनन् ।

Prabhu
Crest

सो आइपीओमा कम्पनीका २२४ जना कर्मचारीले आवेदन दिएका छन् भने १९ वटा म्युचल फण्डले आवेदन पेश गरेका छन् । रिलायन्स लाइफको आइपीओ आगामी साता बाँडफाँड हुनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS