IME Life New

कृषि क्याम्पसमा उपप्राध्यापक पदका लागि रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

त्रि.वि कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत गौरादह, झापामा स्थापना भएको कृषि क्याम्पसले विभिन्न पदहरुमा शिक्षक तथा कर्मचारीहरु करार सेवामा माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र नियामानुसार लाग्ने दस्तुर जम्मा गरि भौचर सहितको रितपूर्वकको आवेदन पेश गर्नु पर्ने छ ।

Esewa
Crest

आवश्यक शैक्षिक योग्यता सहितको विस्तृत विवरणका लागि कृषि क्याम्पस, गौरादह, झापामा सम्पर्क गर्न सकिने छ ।
क्याम्पसले निम्न लिखित प्रत्येक विषयहरुका लागि १ /१ जना गरी जम्मा ९ जना उपप्राध्यापक माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS