Connect IPS
IME Life

आज सुन चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुन चाँदीको भाउ घटेको छ । बिहिबार तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एकैपटक ७ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर ९६ हजार ९ सय रुपैयाँमा आईपुगेको छ । तेजावी सुन पनि आज तोलामा ७ सय रुपैयाँले नै घटेर ९६ हजार ४ सयमा झरेको छ ।

Prabhu
Crest

त्यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS