IME Life
GBIME

जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष ३ खर्ब नजिक, कुनको कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आर्थिक वर्ष ७६/७७ मा नेपालमा संचालनमा आएका १९ जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार  २ खर्ब ९६ अर्ब पुगेको छ ।  जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषलाई निकै महत्वपूर्ण कोषको रुपमा लिईन्छ ।

जीवन बीमा कोषलाई आधार मान्दा नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष सबै भन्दा ठूलो छ।  नेपाल लाईफको जीवन बीमा कोषमा ८७ अर्ब ०३ करोड छ । त्यस्तै दोश्रोमा एलआईसी नेपालको जीवन बीमा कोषमा ६७ अर्ब ७० करोड र तेश्रोमा नेशनल लाइफको जीवन बीमा कोषमा ३३ अर्ब ७२ करोड रहेको छ ।

Crest

सरकारी लगानी रहेको राष्ट्रिय बीमा सस्थान जीवन बीमा कोषको मामलामा राम्रै छ । कम्पनीको जीवन बीमा कोषमा २६ अर्ब ५४ करोड रहेको छ ।  त्यस्तै  मेट लाईफ इन्स्योरेन्सको जीवन बीमा कोषमा पनि १७ अर्ब ८६ करोड रहेको छ।

नयाँ जीवन बीमा कम्पनी मध्ये यूनियन लाईफको जीवन बीमा कोषमा सर्वाधिक ४ अर्ब २८ करोड रकम हुँदा दोश्रोमा ज्योति लाईफ इन्स्योरेन्सको जीवन बीमा कोषको आकार १ अर्ब ९७ करोड पुगेको छ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS