Connect IPS
IME Life

राजेश हमालद्वारा ६ सय जना चलचित्र प्राविधिकको कोरोना बीमा गर्ने घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अभिनेता राजेश हमालले चलचित्र प्राविधिक संघमा आबद्ध ६ सय जना प्राविधिकको कोरोना बीमा गरिदिने भएका छन् । प्राविधिक संघका पदाधिकारीहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले कोरोना बीमाका लागि प्राविधिकहरुको नामावली लिएर आउन आग्रह गरेको प्राविधिक संघले जानकारी दिएको छ । हमालले आर्थिक अवस्था कमजोर रहेका १ सय जना प्राविधिकलाई ५ हजारको दरले आर्थिक सहयोग गर्ने समेत बताएका छन् ।

Prabhu
Crest

केही दिनमा प्राविधिक संघको पदाधिकारीको बैठकबाट सर्वसम्मत रुपमा ६ सय जना प्राविधिकको नामावली कोरोना बीमाका लागि राजेश हमाललाई पठाउने तयारी गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS