Connect IPS
IME Life

नेपाल पुनर्बीमाको बजार मूल्य ७०० माथि, फ्लोरसिटले कस्तो देखायो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । केही समय  यता नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य वृद्धि हुने क्रम जारी रहेको छ । आज भाद्र १० गते नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ४० रुपैयाँले वृद्धि भएर ७१२ प्रति कित्ता बजार मूल्य बन्द भएको हो । नेपाल पुनर्बीमा कम्पनीको बजार मूल्य करिव ६ प्रतिशतले वृद्धि भएकोमा कम्पनीको बजार मूल्य ७२६ रुपैयाँ सम्म पुगेको थियो ।

Prabhu
Crest

कम्पनीको आजको फ्लोरसिट हेर्दा  खरिद गर्ने ब्रोकर नै आक्रामक भएको देखिन्छ । नेपाल पुनर्बीमाको सबै भन्दा धेरै ५९ नम्बर ब्रोकरबाट सर्वाधिक  ३ करोड ८१ लाख बराबरको शेयर खरिद भएको छ भने ५० नम्बर ब्रोकरबाट सर्वाधिक ३ करोड ७१ लाख बराबरको शेयर बिक्री भएको छ।

दोश्रोमा ३६ नम्बर ब्रोकरबाट ३ करोड २० लाखको शेयर खरिद भएको छ भने ६ नम्बर ब्रोकरबाट २ करोड ९८ लाख बराबरको शेयर बिक्री भएको छ ।

तथ्यांक श्रोत : www.nepalstock.com.np/floorsheet

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS