IME Life New

काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । त्यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS