IME Life New

सिडिएस एण्ड क्लियरिङका नवनियुक्त सिईओ आचार्यद्धारा शपथ ग्रहण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिडिएस एण्ड क्लियरिङका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुर्णप्रसाद आचार्यले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत एवं सीडीएससी संचालक समितिका अध्यक्ष चन्द्रसिंह साउदले सञ्चालक समितिका सदस्यहरु उपस्थित एक समारोहका बीच आचार्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

Esewa
Crest

आचार्यले सीडिएससीको केन्द्रीय कार्यालय पुलडिसडक स्थित कार्यालयमा सञ्चालक समितिका सदस्यहरुको उपस्थितिमा समितिका अध्यक्ष चन्द्रसिंह साउद समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS