Connect IPS
IME Life

क्रिकेट खेलाडीको कोरोना बीमा गर्ने क्यानको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बीमा गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको कोरोना बीमा गर्न लागेको जनाएको छ ।

राजधानी काठमाडौंसहित देशैभरि कोरोना भाइरसको संक्रमण बढेर महामारीको स्वरुप लिदै गर्दा क्यानले राष्ट्रिय टोलीमा रहेका पुरुष खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरेको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार खेलाडी तथा कर्मचारीहरुको कोरोना बीमा गर्ने सम्बन्धमा छलफल भइरहेको छ ।

Prabhu
Crest

क्यानले अग्रभागमा काम गर्ने कर्मचारीको समेत क्यानले कोरोना बीमा गर्ने जनाएको छ । ‘सरकारको निषेधाज्ञाको घोषणाले बीमा गर्न ढिलाइ हुनसक्छ’, प्याकुरेलले भने । तर, सबै बीमा कम्पनीहरुले न्यूनतम कार्यालय सञ्चालन गरेकाले जुनसुकै कम्पनीमार्फत क्यानले आफ्ना खेलाडी तथा कर्मचारीहरुको कोरोना बीमा गर्न सक्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS