IME Life New

एनआईबीएल समृद्धि फण्ड १ को मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले नेपाल इन्भेष्टमेन्ट बैंकले जारी गरेको एनआईबीएल समृद्धि फण्ड–१ को म्यूचुअल फण्डको मूल्य समायोजन गरेको छ ।

नेपाल स्टकले आज प्रतिईकाई मूल्य १०.३० रुपैयाँबाट समायोजन गरी ९.१० रुपैयाँ कायम गरिएको हो । सो फण्डले १२ प्रतिशत नगद लाभांश दिने निर्णयसँगै गरिएको बुक क्लोजपछि म्युचुअल फण्डको मूल्य समायोजन गरिएको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS