Connect IPS
IME Life

सुनको मूल्य स्थीर, अझै लाख नजिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनको मूल्य स्थीर रहेको जनाएको छ । हिजो ९८ हजार ८०० रुपैयाँ प्रतितोलामा बिक्री भएको सुनको मूल्य आज तिजको दिन स्थीर रहेको हो । त्यस्तै चाँदीको प्रतितोला १० रुपैयाँ बढेर एक हजार तीन सय ७० पुगेको छ ।

तिजको समयमा धेरै मानिसले सुन किन्ने विश्वास गरिएको भएपनि कोरोना भाइरसका विरुद्धमा घोषणा गरिएको निषेधाज्ञाका कारण सबै सुन पसलहरु बन्द हुन पुग्दा सुनको कारोबार ठप्प प्रायः छ । यद्यपि राजधानी बाहिर खुलेका ठाउँमा सुनको कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले सुनको मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।

Prabhu
Crest

सुनको मूल्य सामान्य घटबढ भएपनि विगत दुई सातादेखि एक लाख हाराहारीमा बसिरहेको छ । लकडाउन अघि ७० हजार प्रतिदोला हाराहारीमा रहेको सुनको मूल्य कोरोना महामारीसँग विश्वभर गरिएको लकडाउनका कारण सुनको मूल्य ह्वात्तै बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको निकै बृद्धि भइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS