IME Life New

गणपति माइक्रोफाइनान्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले केही संख्यामा प्रशिक्षार्थी सहायक पदका लागि कर्मचारी मागेको छ ।
संस्थाले एसएलसि वा एसइइ उत्तीर्ण गरेका र ग्रामीण क्षेत्रमा कार्य गर्न इच्छुक रहेका नेपाली नागरिक लाई  आवेदन  दिन आह्वान गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धारले निवेदनका साथमा हाल सालै खिँचेको फोटो सहितको वायो डाटा संकलन गरी संस्थाको ईमेल ठेगानामा कात्तिक २७ गते सम्म आवेदन दिन सक्ने  छन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS