IME Life New

सावधिक जीवन बीमाका लागि विवरण पठाउन नागरिक लगानी कोषको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषले सबै राष्ट्र सेवक कर्मचारीहरुलाई सावधिक जीवन बीमाको लागि सही विवरण भरेर पठाउन आग्रह गरेको छ । कोषले आज एक सूचना जारी गर्दै भनेको छ, ‘नागरिक लगानी कोषबाट आव २०७५।०७६ देखि राष्ट्र सेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कोष कार्यक्रम सञ्चालन हुँदै आएको छ । यस कार्यक्रममा सहभागी हुने सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरुको बीमा कोषकट्टी रकम कोषमा संकलन गरी राष्ट्रिय बीमा संस्थानमा बीमा शुल्क पठाई बीमा कार्यक्रममा सरिक बनाई निजहरुको प्रत्येक वर्ष नविकरण गराउनु पर्दछु ।’

कोषले प्रदान गरेको परिचय पत्र नं, सम्बन्धीत किताब खानाहरुले प्रदान गरेको सिट रोल नं अनिवार्य रुपमा उल्लेख गरी कोषको वेभसाईटमा उपलब्ध नमुना बमोजिमको फाँटवारी भरेर पठाउन आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS