IME Life New

दोस्रोपटक एक लाख नाघ्यो सुनको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको भाउ प्रतितोला एक लाख रुपैयाँ माथि उक्लिएको छ। आईतबार र सोमबार लगातार घटेको सुनको भाउ मंगलबार २ हजार २ सय रुपैयाँले बढेर एक लाख रुपैयाँ माथि पुगेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

त्यस्तै, तेजावी सुन ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।यसैगरी चाँदी तोलाको १ हजार ३ सय ८० रूपैयाँ भएको छ। यसअघि पनि सुनको मूल्य १ लाख नाघेर पुन : घटेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS