IME Life New

नेपाल कम्यूनिटीमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

बैंकले चिफ क्रेडिट अफिसर, सुपरभाइजर, एसिस्टेन्ट ट्रेनि पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले हस्तलिखित निवेदन, वायो डाटा, हाल सालै खिँचेको फोटो, शैक्षिक योग्यताको प्रतिलिपि तथा अनुभवको प्रतिलिपि समेत संकलन गरी तोकिएको मिति सम्ममा आवेदन दिन सक्ने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS