IME Life New

थप ४ कोरोना संक्रमितको मृत्यु, कुल मृतकको संख्या ९९ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शुक्रबार थप ४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा विराटनगर, बारा र सिरहाका संक्रमितहरुको मृत्यु भएको हो । मन्त्रालयका अनुसार आज ५ सय ९४ जना संक्रमितहरु थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङख्या ९९ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS