IME Life New

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार पनि सुन चाँदीको मूल्य बढेको छ । बिहीबार ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन पनि आज तोलामा ८ सय रुपैयाँले नै बढेर ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

चाँदीको मूल्य पनि आज शुक्रबार प्रति तोला ६० रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला १३ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ।

आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार ५३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८४ हजार २०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ६१ रुपैयाँ ५० पैसा कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

एच्इःइत्भ्म् ऋइल्त्भ्ल्त्ःनष्म

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS