Connect IPS
IME Life

सूर्या लाइफको बीमाशुल्क आर्जन १४ प्रतिशतले बढ्यो, नाफा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चौथौ त्रैमासको अवधिमा बीमशुल्क बढाएको छ । कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा २ अर्ब ८४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा २ अर्ब ४८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको नाफा १४ दशमलव ३३ प्रतिशतले बढेको छ ।

त्यस्तै, चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद नाफा २० करोड ८६  लाख रुपैंयाबाट बढेर २६ करोड २७ लाख रुपैंयामा कायम भएको छ । समीक्षा अवधिमा कम्पनीकोे खुद नाफा बढेको देखिएको हो । जीवन बीमा कम्पनीको बिमाङ्कीय मूल्यांकन पछि नाफा थपघट हुन सक्नेछ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले ४ हजार २५४ वटा दाबी वापत ४९ करोड ५४ लाख रुपैंया भुक्तानी गरेको छ भने ५ लाख २ हजार रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको चुक्ता पूँजीमा २ अर्ब १५ करोडरुपैंया रहेको भने जगेडा कोषमा ६६ करोड ८७ लाख रुपैंया संचित रहेको छ । त्यस्तै, जीवन बीमा कोष ७ अर्ब ४२ करोड रुपैंया छ । कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय २८ रुपैयाँ ४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS