IME Life New

उपत्यकाका तीन जिल्लामा थपिए १२७ जना कोरोना संक्रमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहीबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा १२७ जनामा कोरोना पुष्टि भएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको जम्मा संख्या १५ सय ७२ जना पुगेको छ ।

उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका १११ जना, ललितपुरका ११ र भक्तपुरका ५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ९५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS