IME Life New

सोल्टी होटलको शेयर रजिष्टारमा एनआईबिएल एस क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोल्टी होटलको शेयर रजिष्टारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । होटलको साउन १८ गते बसेको सञ्चालक समितिको २२९ औं बैठकको निर्णयले क्यापिटललाई शेयर रजिष्टारमा नियुक्त गरेको हो ।

कम्पनीको शेयर रजिष्टारसम्बन्धी सम्पूर्ण काम एनआईबिएल एस क्यापिटलले गर्ने होटलले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS