Connect IPS
IME Life

एकै दिन तोलामा ६२०० रुपैयाँ घट्यो सुनको मूल्य, प्रतितोला भाउ कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उच्च गिरावटको प्रत्यक्ष असर नेपाली सुन बजारमा पनि देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बुधबार तोलामा ६२०० मूल्य घटाएर प्रतितोला ९५ हजार ४०० मूल्य निर्धारण गरेको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले नेपालमा पनि घटाइएको हो ।

नेपालमा मंगलबार १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको प्रतितोला सुनको मूल्य बुधबार एकैदिनको ९५ हजार ४०० मा झरेपछि सुन किन्न चाहनेहरु थप आशावादी भएका छन् । नजिकिँदै गरेको तिहारसँगै विशेषगरी महिलाहरु सुन किन्ने विषयमा निकै चिन्तित देखिएका थिए । तीन दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी मात्रामा गिरावट आइसकेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS