Connect IPS
IME Life

अन्तर्राष्ट्रिय बजारमा ह्वात्तै घट्यो सुनको मूल्य, नेपालमा पनि घट्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । केही दिनदेखि लगातार बढ्ने क्रममा रहेको सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा ह्वात्तै घटेको छ । रसियाले कोरोना भाइरसका विरुद्धमा भ्याक्सिन बनाएको घोषणा लगत्तै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको हो ।

कोरोना भाइरसको कारण विश्व बजारमा लगानीको दायरा साँघुरिएसँगै बहुमूल्य धातु सुनको माग उच्च हुन पुगेको थियो । जसका कारण सुनको मूल्य इतिहासकै नयाँ रेडर्क कायम भएको थियो । अन्तर्राष्ट्रिय बजारमा अगष्ट १० का दिन सबैभन्दा महंगो सुनको मूल्य कायम भएको छ । सो दिन प्रतिऔष २०२७.९० डलरमा खरिद बिक्री भएको सुनको मूल्य ३ दिनमै लगातार गिरावट आएर आज विहान यो समाचार तयार पार्दासम्म १८७८.३० मा कारोबार भइरहेको छ । सुनको मूल्यमा लगातार ओरालो लागेपछि लगानीकर्ताहरुले नाफा बुक गर्न सुन बिक्री गरिरहेको अनुमान गरिएको छ । आज विहानदेखि नै उच्च गिरावट आउँदै १८६६ मा झरेको सुनको मूल्य विस्तारै स्थीर हुने प्रयासमा देखिएको छ ।

Prabhu
Crest

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य नेपालमा पनि दुई दिनदेखि सुनको मूल्य लगातार घट्ने क्रममा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS