Connect IPS
IME Life

नयाँ जीवन बीमा कम्पनीको पनि आईपीओ आउँन सुरु, रिलायन्स लाइफको भदौ ४ बाट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमान्डौ। नयाँ जीवन बीमा कम्पनीको मध्येको रिलायन्स लाइफ इन्स्याेरेन्सले भदौ ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै छ।  आवेदन दिने अन्तिम समय भाद्र ८ गते सम्म रहेको छ। सो समयमा पनि सम्पूर्ण निस्काशन गरिएको कित्तामा आवेदन नपरेमा समय भाद्र २२ गते सम्म थपिने छ।  विगतको ट्रेण्ड हेर्दा भाद्र ८ गते नै बन्द हुने सम्भावना धेरै छ ।

एक सय रुपैयाँ अंकित मूल्यमा ६३ लाख कित्ता साधारण शेयर निस्काशन गरेकोमा सर्वसाधारणले ५६ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । ६३ लाख कित्ता मध्य ५ प्रतिशत बाराबराको ३ लाख १५ हजार कित्ता म्युचुअल फण्डका लागि र अर्को ५ प्रतिशत बराबरको ३ लाख १५ हजार कित्ता शेयर इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

Prabhu
Crest

न्युनतम दश कित्तामा आवेदन दिन सकिने छ।  मेरो शेयर र सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ।

आईपीओ प्रक्रिया पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड पुग्ने छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS