IME Life New

आज उपत्यकाका तीन जिल्लामा ४४ जनामा कोरोना पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोमबार काठमाडौँ उपत्यकाका ४४ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ३६ जना र ललितपुरका ४ जना र भक्तपुरका ४ जनामा कोरोना देखिएको हो ।

यससंगै उपत्यकामा कोरोना संक्रमितको जम्मा संख्या १ हजार ७४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS