IME Life New

नेप्से १३.६२ अंकले घटेर १२२७ को विन्दुमा, कारोवार रकम ३२ करोड ६४ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से परिसूचक साताको पहिलो दिन १३ दशमलव ६२ अङ्कले घटेर १२२७ दशमलव ४९ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३२ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।


होटल क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको उपसुचकमा गिरावट आएको छ । सबै भन्दा धेरै बैंकिङ क्षेत्रको परिसुचकमा १ दशमलव ४४ प्रतिशतले गिरावट आएको छ । होटल क्षेत्रको परिसुचकमा ०.०१ प्रतिशतले वृद्धि आएको छ ।

Esewa
Crest

सबैभन्दा धेरै ग्लोवल आईएमई बैंक लिमिटेडको २ करोड ३३ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयरमा ५ दशमलव ९५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै आएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर ५ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ४ प्रतिशतले घटेको छ भने ५ हजार ६ सय २६ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ७५ प्रतिशतले घटेर ५ हजार ५ सय २१ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको १ करोड ८८ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड ३७ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS